birat ribon

पीएम कप क्रिकेट : प्रदेश १ र कर्णाली प्रदेश भिड्दै, प्रदेश २ र बाग्मती पनि खेल्दै

Neuro
पीएम कप क्रिकेट : प्रदेश १ र कर्णाली प्रदेश भिड्दै, प्रदेश २ र बाग्मती पनि खेल्दै

विराटनगर । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज दुई खेल हुदैछ ।

Padelux insider
cura insider

समूह ए मा रहेको कर्णाली प्रदेश र समूह बी मा रहेको प्रदेश २ र बाग्मती प्रदेशबीच खेल हुनेछन् ।

प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । समूह ‘बी’ मा रहेको प्रदेश २ र बागमती बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

लगातार तीन खेल हारेको प्रदेश १ समूहमा आफ्नो अन्तिम खेल खेल्नुअघि नै बाहिरिसकेको छ ।

jackson ribon