birat ribon

भारतीय खोप निर्माण कम्पनीमा आगलागी

Neuro
भारतीय खोप निर्माण कम्पनीमा आगलागी

विराटनगर । कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको भारतीय कम्पनीमा आगलागी भएको छ । महाराष्ट्रस्थित ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको हो ।

Padelux insider
cura insider

लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ ।

आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।

jackson ribon