birat ribon

भविन र रचनाको ‘आँखा झिमिक्क’ सार्वजनिक

Neuro
भविन र रचनाको ‘आँखा झिमिक्क’ सार्वजनिक

विराटनगर । गायक भविन ढुङ्गाना र गायिका रचना रिमालको ‘आँखा झिमिक्क’बोलको गीत सार्वजनिक भएको छ । युटुबमा भविन र रचनाको सो गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

Padelux insider
cura insider

भविनकै युटुब च्यानलमाफर्त सार्वजनिक भएको उक्त गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको हो । कुशल सिंहको सङ्गीत संयोजन रहेको उक्त गीत सुजन भट्टराईले रेकर्ड गरेका हुन् ।

jackson ribon