birat ribon

नेकपाले शासन गर्ने वैधानिकता सकियो : नेता थापा

Neuro
नेकपाले शासन गर्ने वैधानिकता सकियो : नेता थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् ।

Padelux insider
cura insider

बुधबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै काङ्ग्रेसका नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।

नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उनले बताए ।

नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरुप सही फैसला गर्ने विश्वास व्यक्त गरे ।

jackson ribon