birat ribon

बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना ६० वटा देश पुग्यो

Neuro
बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना ६० वटा देश पुग्यो

विराटनगर । बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्युएचओ)का अनुसार सो भाइरस पछिल्लो एक हप्ताको अवधिमा मात्र विश्वका १० वटा देशमा फैलिएको छ ।

Padelux insider
cura insider

महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको पनि डब्लुएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । तर नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्नेबारेमा भने केही अनुसन्धान भएको छैन ।

गत साताभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरू थपिएका डब्लुएचओको तथ्याङ्क छ ।

jackson ribon