birat ribon

भारतले नेपाललाई १० लाख डोज भ्याक्सिन दिने

Neuro
भारतले नेपाललाई १० लाख डोज भ्याक्सिन दिने

विराटनगर । नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । अदानको भ्याक्सिन केही समय पछि नेपाल आउनेछ ।

Padelux insider
cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलन गर्दै भारतले १० लाख डोज दिने बताएका हुन् ।

अनुदानको खोप बिहीबारदेखि नै आउने उनले बताए ।

खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

jackson ribon