birat ribon

प्रधानमन्त्री ओलीलाई नेपाली वर्णमाला उपहार

Neuro
प्रधानमन्त्री ओलीलाई नेपाली वर्णमाला उपहार

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील साझा पार्टी मोरङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली वर्णमाला पुस्तक उपहार पठाएको छ ।

cura insider

संविधानविपरीत संसद् विघटन गरेको बताउँदै विवेकशील साझाले वर्णमाला पुस्तक उपहार दिएको हो ।

पार्टीका जिल्ला संयोजक अमलेश कर्णले प्रधानमन्त्रीले संविधानको धारा अध्ययन नगरेकाले विरोधस्वरूप पुस्तक पठाएको बताए । उनले प्रदेश नम्बर १ मुख्यमन्त्री कार्यालयमार्फत ज्ञापनपत्र पठाएको बताए ।

jackson ribon