birat ribon

मान्डजुकिक मिलानमा

Neuro
मान्डजुकिक मिलानमा

विराटनगर । इटालियन क्लब एसी मिलानले मारियो मान्डजुकिकलाई अनुबन्ध गरेको छ । बुधबार मिलानले क्रोएशियन स्ट्राइकर मान्डजुकिकलाई एक सिजनका लागि अनुबन्ध गरेको जनाएकाे हो ।

Padelux insider
cura insider

३९ वर्षीय मान्डजुकिक गत जुलाइबाट क्लबविहीन थिए । सात महिनाअघि उनले कतारी क्लब अल–दुहाइलबाट बिदा लिएका थिए । त्यसअघि जनवरी २०२० मा युभेन्टसबाट उनी कतारी क्लब पुगेका थिए ।

तथापि, गत वर्षको मार्च महिनादेखि उनले चोटका कारण खेल्न पाएका छैनन् । अब, उनले मिलानमा ज्लाटान इब्राहिमोभिकसँग सहकार्य गर्दै देखिएको छ ।

jackson ribon