birat ribon

जन्मदिनमा न्यानो टोपी वितरण

Neuro
जन्मदिनमा न्यानो टोपी वितरण

विराटनगर । आफ्नो जन्मदिन पारेर सायका रुपाचाको न्यानो टोपी वितरण गरेकी छन् । झापाको भद्रपुर नगरपालिका–१० मा अति विपन्न परिवारका ६० जना बालबालिकालाई न्यानो टोपी वितरण गरेकी हुन् ।

Padelux insider
cura insider

रुपाचाले मङ्गलबार स्थानीय लिलिभर्स स्टर्न सोसाइटी मार्फत बालबालिकालाई टोपी वितरण गरेको स्थानीय समाजसेवी जगत वाग्लेले जानकारी दिए ।

jackson ribon