birat ribon

पुरस्कार र प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गरिन्छ : खेलकुदमन्त्री तामाङ

Neuro
पुरस्कार र प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गरिन्छ : खेलकुदमन्त्री तामाङ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन् ।

Padelux insider
cura insider

मङ्गलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १९औँ एन्फा कङ्ग्रेस (साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिँदै आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

jackson ribon