birat ribon

काङ्ग्रेस संसदीय दलको बैठक सकियो

Neuro
काङ्ग्रेस संसदीय दलको बैठक सकियो

विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ काे संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएकाे छ । मङ्गलबार बसेको सो बैठक निर्णयविना नै सकिएको काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

उनका अनुसार संसदीय दलको बैठक भोलि बिहान पुनः बस्नेछ ।

cura insider
jackson ribon