birat ribon

किरण पञ्जाबको कप्तान

Neuro
किरण पञ्जाबको कप्तान

विराटनगर । भारतीय हिरो आइलिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आवद्ध पञ्जाब एफसीले चर्चिल ब्रोदर्ससँग खेलिरहेको छ । अहिले साल्ट लेक स्टेडियममा जारी खेलमा चर्चिलविरुद्ध किरणले कप्तानी गरिरहेका छन् ।

cura insider
No description available.

नियमित कप्तान विक्रमजित सिंह टोलीमा नपरेको अवस्थामा किरणले पञ्जावको कप्तानी गरिरहेका हुन् । किरणले यसअघि गोकुलम केरेला एफसीविरुद्ध पनि पञ्जाबको कप्तानी गरेका थिए ।

जारी खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । चर्चिल पाँच अङ्कसहित शीर्ष स्थानमा छ भने चार अङ्क भएकाे पञ्जाव चाैथाे स्थानमा छ ।

jackson ribon