birat ribon

लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतमा नियुक्त

Neuro
लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्य (बेलायत) लागि आवासीय राजदूतमा नियुक्ति गरेकी छन् ।

Padelux insider
cura insider

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

jackson ribon