birat ribon

युनाइटेडले लिभरपुललाई उसैको घरमा बराबरीमा रोक्यो

Neuro
युनाइटेडले लिभरपुललाई उसैको घरमा बराबरीमा रोक्यो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल र सर्वाधिक धरै पटक उपाधि जितेको म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

Padelux insider
cura insider

आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीले युनाइटेडमाथि दबाब राखिरहे पनि गोल गर्न सकेन । निर्धारित समय दुवैले गोल गर्न नसकेपछि १–१ अङ्क बाँडे ।

बराबरीसँगै युनाइटेडले ३७ अङ्क बनायो । १८ खेल खेलेको ऊ शीर्ष स्थानमा छ । समान खेल खेलेको लिभरपुल ३४ अङ्कका साथ चौथो स्थानमा छ ।

Image

jackson ribon