birat ribon

पिएसजीको कठिन जित

Neuro
पिएसजीको कठिन जित

विराटनगर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कठिन जित आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एन्जर्समाथि १–० गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

एन्जर्सको मैदानमा पिएसजीलाई जिताउन देभिन कुर्जवाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औं मिनेटमा कुर्जवाले गोल गर्दै पिएसजीलाई जिताए ।

जितसँगै पिएसजीले २० खेलमा ४२ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको शीर्ष स्थानमा छ । एन्जर्स भने ३० अङ्कका साथ सातौं स्थानमा छ ।

jackson ribon