birat ribon

विराटनगरका आठ पत्रकार सम्मानित

Neuro
विराटनगरका आठ पत्रकार सम्मानित

विराटनगर । विराटनगरका आठ जना पत्रकार सम्मानित भएका छन् । शनिबार लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनले ‘कोरोना योद्धा सम्मानपत्र–२०२१’ ले सम्मानित भएका हुन् ।

Padelux insider
cura insider

सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, हिमशिखर टेलिभिजनका राकेश कर्ण, एभिन्युज टेलिभिजनका विरेन्द्र कुमार शाह र लाईभ नेपालका सोनुकुमार दास छन् ।

jackson ribon