birat ribon

प्रधानमन्त्री ओलीले भने ‘ न्यायाधीशलाई भेटेको छैन’

Neuro
प्रधानमन्त्री ओलीले भने ‘ न्यायाधीशलाई भेटेको छैन’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुले नभेटेको बताएका छन् । प्रदेश १ का अगुुवा कार्यकर्ता भेलामा उनले आफैले कसैलाई नभेटेको बताए ।

Padelux insider
cura insider

उनले भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिए । ‘मैले यसपटक मात्रै होइन , शायद कहिलेही भेटेको छैन,’ उनले भने ।

झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उनले बताए । शुक्रबार सर्बाेच्च अदालतमा प्रधानमन्त्री ओलीले न्यायाधीशलाई भेटेको विषय उठेको थियो । उनले भने “न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ? ”

jackson ribon