birat ribon

थप दुई सय ७० जनामा कोरोना

Neuro
थप दुई सय ७० जनामा कोरोना

विराटनगर । नेपालमा शुक्रबार थप दुई सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा थप दुई सय ७० जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Padelux insider
cura insider

हाल चार हजार तीन सय एक जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर थप तीन सय ९० सङ्क्रमित निको भएर घर फर्किएको जनाएको छ । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६० हजार पाँच स ६७ पुगेको छ ।

यसैगरी आज थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ४८ पुगेको छ ।

jackson ribon