birat ribon

जोभिक रियल मड्रिडबाट फ्रान्कफर्ट फर्किए

Neuro
जोभिक रियल मड्रिडबाट फ्रान्कफर्ट फर्किए

विराटनगर । स्पेनिस फुटबल क्लब रियल मड्रिडका फरवार्ड लुका जोभिक जर्मन क्लब फ्रान्कफर्ट फर्किएका छन् । सर्बियन स्ट्राइकर जोभिक लोनमा फ्रान्कफर्ट फर्किएका हुन् ।

२३ वर्षीय जोभिक २०२०-२१ को सिजनका लागि बुन्डेसलिगा क्लब फ्रान्कफर्ट फर्किएका हुन् । उनले जर्मन क्लबबाट ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

cura insider

उनी जुलाइ २०१९ मा फ्रान्कफर्टबाट बर्नाबेउ आएका थिए । यस सिजन उनले ला लिगामा चार खेलमा मात्र खेल्ने मौका पाएका थिए ।

jackson ribon