Rumpum Advertisement

‘हट एन्ड बोल्ड’ तस्बिरमा श्रद्धा

Neuro
‘हट एन्ड बोल्ड’ तस्बिरमा श्रद्धा

विराटनगर/फिल्म ‘हृदयभरि’ बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् श्रद्धा क्षेत्री । डेब्यु फिल्म ‘हृदयभरि’ छायाङ्कनको क्रममा श्रद्धा दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्णलीला’मा अनुबन्ध भएकी थिइन् ।

यसअगाडि फाइनल भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यमा समस्या देखाएर फिल्मबाट बाहिरन इच्छा गरेका कारण निर्माण युनिटले उनको ठाउँमा श्रद्धालाई भित्र्याएको थियो । फिल्म ‘कृष्णलीला’को छायाङ्कन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्: