birat ribon

नेकपा विवादको विषयमा सभामुख भण्डारीद्वारा कानुन व्यवसायीसँग परामर्श

Neuro
नेकपा विवादको विषयमा सभामुख भण्डारीद्वारा कानुन व्यवसायीसँग परामर्श

विराटनगर । प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले कानुन व्यवसायीहरूसँग परामर्श लिएका छन् । मङ्गलबार प्रदेशसभामा भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको विषयमा कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्री शेरधन राईवि?द्ध संविधान र प्रदेशसभा सञ्चालन नियमावलीअनुसार आएको अविश्वास प्रस्ताव अगाडि बढाउन कुनै समस्या नरहेको कानुन व्यवसायीले सुझाव दिएका छन् ।

cura insider

छलफलमा कानून व्यवसायीले दलभित्रको विवाद उनीरू?को आन्तरिक विषय भएको भन्दै संविधानको धारा १८८ अनुसार दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्न कुनै बाधा नरहेको बताएका थिए ।

jackson ribon