birat ribon

गौरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी

Neuro
गौरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं । पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।

मङ्गलबार ललितपुरको सातदोबाटोस्थित कराँते हलमा ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’मा गौरिकालाई वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको थियो ।

cura insider

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

गौरिकाले १३औं सागमा चार स्वर्णसहित नौ पदक जितेकी थिइन् ।

jackson ribon