Rumpum Advertisement

नवीन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक

नवीन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाडौं । तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

मङ्गगलबार ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’का क्रममा १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक पदक दिलाउन सफल श्रेष्ठ सम्मानित भए ।

उनले नेपाललाई १२ स्वर्ण, ६ रजत र ११ कांस्य पद जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: