Rumpum Advertisement

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

काठमाडौं । गल्फका सुवास तामाङले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । मङ्गगलबार ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’का क्रममा उनलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मान गरिएको हो ।

यस अवार्ड जित्नेक्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बू मादेनलाई पछि पारे ।

प्रतिक्रिया दिनुहोस्: