birat ribon

कुशल र देवीको ‘पिरती के रैच’ सार्वजनिक (भिडियोसहित)

Neuro
कुशल र देवीको ‘पिरती के रैच’ सार्वजनिक (भिडियोसहित)

विराटनगर/गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सङ्गीत रहेको गीतको भिडियो माला राना क्रियसन मार्फत् सार्वजनिक गरिएको हो ।

cura insider

वीरेन्द्र परियारको छायाङ्कन, अनिल बिष्टको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी, धुव्र हिमाली, ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।

jackson ribon