Rumpum Advertisement

डेबाला २० दिन मैदानबाहिर

Neuro
डेबाला २० दिन मैदानबाहिर

विराटनगर । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबाला २० दिन मैदानबाहिर रहनुपर्ने भएको छ ।

इटालियन मिडियाका अनुसार आइतबार राति सासुलोसँगको खेलमा घाइते भएका डेबाला १५ देखि २० दिनसम्म मैदानबाहिर बस्नुपर्ने भएको हो ।

लिगामेन्ट इन्जुरीका कारण अर्जेन्टिनी फरवार्डले १५ देखि २० दिनसम्म मैदानबाहिर बस्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्: