विराटनगर । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबाला २० दिन मैदानबाहिर रहनुपर्ने भएको छ ।
इटालियन मिडियाका अनुसार आइतबार राति सासुलोसँगको खेलमा घाइते भएका डेबाला १५ देखि २० दिनसम्म मैदानबाहिर बस्नुपर्ने भएको हो ।
लिगामेन्ट इन्जुरीका कारण अर्जेन्टिनी फरवार्डले १५ देखि २० दिनसम्म मैदानबाहिर बस्नुपर्ने भएको हो ।