Rumpum Advertisement

बूढीगङ्गा एक्टिभद्वारा डस्टविन वितरण

Neuro
बूढीगङ्गा एक्टिभद्वारा डस्टविन वितरण

विराटनगर । लायन्स क्लव अफ बूढीगङ्गा एक्टिभले डस्टविन वितरण गरेको छ । बूढीगङ्गा गाउँपालिका–३ को गैरीटोलको भेटघाट चोकमा एक्टिभले आइतबार डस्टविन वितरण गरेको हो ।

‘आफ्नो गाउँ आफैँ सफा राखौँ र स्वस्थ रहौँ’ भन्ने उद्देश्यका साथ डस्टबिन वितरण गरिएको लायन्स क्लव अफ बूढीगङ्गा एक्टिभकी अध्यक्ष राधा आचार्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस्: