Rumpum Advertisement

प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा बयलगाडासहित प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा बयलगाडासहित प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थीहरुले विराटनगरमा बयलगाडासहित प्रदर्शन गरेका छन् । आइतबार संसद् पूनस्थापना माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह निकट विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गरेका हुन् ।

विराटनगरको रोडशेष चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन विराटनगर ट्राफिक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानको प्रावधान वारे जानकारी गराइएकाे विद्यार्थी नेता जिशस न्याैपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: