Rumpum Advertisement

भेरी नदीमा बस खस्यो, तीनजना घाइते

भेरी नदीमा बस खस्यो, तीनजना घाइते

सुर्खेत । भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के नजिकै बिहीबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खसेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । गाडीमा तीन जनामात्रै सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: