Rumpum Advertisement

चक्र बम र गीता ढुङ्गानाको नयाँ गीत ‘डोली सजाउँदै’ सार्वजनिक

चक्र बम र गीता ढुङ्गानाको नयाँ गीत ‘डोली सजाउँदै’ सार्वजनिक

विराटनगर/चर्चित कलाकार चक्र बम र गीता ढुङ्गानाको नयाँ लोकदोहोरी सार्वजनिक भएको छ । ‘डोली सजाउँदै’ बोलको लोकदोहोरीमा लोकप्रिय गायक राजन बस्नेत र गायिका मेनुका परियारको आवाज रहेको छ ।

गीतमा सिताराम परियारको शब्द र विराज थापामगरको सङ्गीत रहेको छ ।

डान्सिङ नम्बर रहेको ‘डोली सजाउँदै’ गीतको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=_lc6Neq4pzo

प्रतिक्रिया दिनुहोस्: