Rumpum Advertisement

प्रधानमन्त्री ओली ज्ञानेन्द्रजस्तै बिदा हुन्छन् : काङ्ग्रेस नेता रिजाल

प्रधानमन्त्री ओली ज्ञानेन्द्रजस्तै बिदा हुन्छन् : काङ्ग्रेस नेता रिजाल

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजस्तै बिदा हुने बताएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।

सत्तामा आएपछि नियम–कानून केही नमान्नेहरू इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: