birat ribon

बार्सिलोनाका एलेना गेटाफेमा

Neuro
बार्सिलोनाका एलेना गेटाफेमा

विराटनगर । बार्सिलोनाले आफ्ना मिडफिल्डर कार्लेस एलेनालाई प्रतिद्वन्द्वी क्लब गेटाफेमा पठाएको छ ।

बुधबार बार्सिलोनाले एलेना लोनमा गेटाफे गएको पुष्टि गरेको हो । २३ वर्षीय स्पेनिस मिडफिल्डर एलेना २०२०–२१ को सिजनका लागि गेटाफे गएका हुन् ।

cura insider

सन् २०१८ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै आएका उनी जनवरी २०२० मा लोनमा रियल बेटिस गएका थिए । त्यसै वर्षको जुलाइमा क्याप नोउ फर्किएका उनले बार्सिलोनाकाे जर्सीमा ४४ खेलमा तीन गोल गरेका छन् ।

jackson ribon