birat ribon

राजासंस्था माग गर्दै इटहरी–विराटनगर मोटरसाइकल र्‍याली

Neuro
राजासंस्था माग गर्दै इटहरी–विराटनगर मोटरसाइकल र्‍याली

विराटनगर/राजसंस्था फर्काउन माग गर्दै राजावादीहरुले मोटरसाइकल र्‍याली निकालेका छन् । बुधबार इटहरीबाट विराटनगरसम्म मोटरसाइकल र्‍याली निकालेका हुन् ।

इटहरीबाट भर्खरै सुरु भएको र्‍याली विराटनगर हुँदै पुनः इटहरी फर्किएर समापन हुने बताइएको छ ।

cura insider

दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा प्रचण्ड–माधव समूहसहित अन्य दल आन्दोलनमा छन् । दलहरुको सडक सङ्घर्ष रोकिएको अवस्थामा राजसंस्था माग गर्दै राजावादीले प्रदर्शन गरेका हुन् ।

jackson ribon