Rumpum Advertisement

परराष्ट्र मन्त्री ज्ञवाली र पर्यटन मन्त्री ढकाल विराटनगर आउने

परराष्ट्र मन्त्री ज्ञवाली र पर्यटन मन्त्री ढकाल विराटनगर आउने

विराटनगर/सङ्घीय सरकारका परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल विराटनगर आउने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट नेपाल बुद्धिजीवी परिषद मोरङले आयोजना गरेको अन्तक्र्रियामा सहभागी हुन मन्त्री ज्ञवाली र ढकाल विराटनगर आउने भएका हुन् ।

वर्तमान राजनीतिक घटनाका बारेमा शनिबार परिषदले छलफल गर्दैछ । छलफलमा दुई जना मन्त्री आउने तयारी भएको नेपाल बुद्धिजीवी परिषद मोरङका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: