birat ribon

पारस कोरोना सङ्क्रमणमुक्त

Neuro
पारस कोरोना सङ्क्रमणमुक्त

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरस सङ्क्रणबाट मुक्त भएका छन् ।

पारसले सोमबार सामाजिक सञ्जालमार्फत् आफू कोरोनामुक्त भएको जनाएका छन् । पारस २५ दिनअगाडि कोरोनाबाट सङ्क्रमित बनेका थिए ।

cura insider

पछिल्ला रिपोर्ट नेगेटिभ आएको उनले जनाएका छन् ।

jackson ribon