Rumpum Advertisement

होबर्ट हुरीकेन्सबाट आज डेब्यु गर्दै सन्दीप

Neuro
होबर्ट हुरीकेन्सबाट आज डेब्यु गर्दै सन्दीप

विराटनगर / बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटका लागि अष्ट्रेलिया पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट आज डेब्यु गरेका छन् ।

होबर्टमा शनिबार मेलबर्न स्टार्सविरुद्ध खेल्दैछ ।

हबर्टको सुरुवाती–११ मा पर्दै सन्दीपले हुरीकेन्सका लागि डेब्यु गरेका हुन् । मेलबर्नबाट सन्दीपले दुइै सिजन खेल खेलेका थिए ।