Rumpum Advertisement

मेरिनाको ‘खुल्यो है आकाश’ सार्वजनिक (भिडियोसहित)

मेरिनाको ‘खुल्यो है आकाश’ सार्वजनिक (भिडियोसहित)

विराटनगर/मेरिना राईको आवाजमा रहेको ‘खुल्यो है आकाश’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमी गुमाउनु पर्दाको अवस्थालाई गीतको भिडियोमो देखाइएको छ । विगतको मिलनलाई वर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।

बालन्द मावोको शब्द तथा एकान्त आदम्वेको सङ्गीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाङ्कन, सम्पादन तथा निर्देशन भिडियो तयार भएको हो । गीतलाई क्रान्ति सुब्बाले निर्माण गरेका हुन् ।