Rumpum Advertisement

प्रचण्ड–माधव समूहको विराटनगरमा प्रदर्शन (फोटो फिचर)

प्रचण्ड–माधव समूहको विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटगनर/ओली सरकारको विरोधमा मङ्गलबार विराटनगरमा नेकपाको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरेको छ ।

नगरका विभिन्न स्थानको निस्किएको विरोध र्‍याली महेन्द्र चोकमा पुगेर कोणसभमा परिणत भएको थियो ।