birat ribon

खाद्यान्न र न्यानो कपडा सहयोग

Neuro
खाद्यान्न र न्यानो कपडा सहयोग

विराटनगर / लायन्स क्लब बुढीगङ्गा एक्टिभले विपन्न परिवारलाई सहयोग गरेको छ । स्वर्गीय खडानन्द सापकोटाको परिवारलाई खाद्यान्य तथा न्यानो कपडा सहयोग गरेको हो ।

क्यान्सर रोगका कारण मृत्यु भएका सापकोटाको परिवारलाई खाद्यान्य तथा न्यानो कपडा प्रदान गरेको हो ।

cura insider

लायन्स क्लब बुढीगङ्गा एक्टीभले २ थान ब्याङकेट, १ बोरा चामल, चिनी, तेल लगायतका सामग्री प्रदान गरेको उक्त क्लबकी अध्यक्ष राधा आचार्यले जानकारी दिइन ।

jackson ribon