birat ribon

राप्रपाले निकाल्यो मोटरसाइकल र्‍याली

Neuro
राप्रपाले निकाल्यो मोटरसाइकल र्‍याली

काठमाडौँ÷राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबार मार्गसम्म पुगेको थियो ।

cura insider

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै विभिन्न सङ्घर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

jackson ribon