birat ribon

सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले गरे पदभार ग्रहण

Neuro
सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले गरे पदभार ग्रहण

विराटनगर / प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले पदभार ग्रहण गरेका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा शर्माले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

cura insider

प्रदेश सरकारको गत पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठान (गठन, सन्चालन तथा ब्यवस्थापन) नियमावली २०७७ को नियम ९ बमोजिम कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

jackson ribon