birat ribon

उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को साधारणसभा स्थगित

Neuro
उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को साधारणसभा स्थगित

विराटनगर / नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को साधारणसभा स्थगित भएको छ । उच्च अदालत विराटनगरको परमादेशपछि शनिबारका लागी तय भएको साधारणसभा स्थगित भएको हो ।

महासङ्घको सदस्यता सम्बन्धी विवाद नमिल्दा गर्ग प्रिन्टर्सले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो । रिटकाे सुनुवाइ गर्दै न्यायाधीश राजनप्रसाद भट्टराई इजलासले आदेश दिएपछि साधारणसभा स्थगित भएको हो ।

cura insider

शुक्रबार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै अदालतले पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागि बोलाएको छ ।

jackson ribon