birat ribon

क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा सेन्ट्रल बजारमा ‘मेगा अफर’

Neuro
क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा सेन्ट्रल बजारमा ‘मेगा अफर’

विराटनगर । विरानगरको सेन्ट्रल बजारले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमस डे तथा अङ्ग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा ‘मेगा अफर’ ल्याएको छ ।

सेन्ट्रल बजारका व्यवस्थापक गिरिश राठीका अनुसार क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा किराना तथा इलेक्ट्रिक सामग्रीमा विशेष अफर ल्याइएको हो ।

cura insider

उनका अनुसार नौ सय ९९ रुपैयाँ वा सो बराबरको किरानाका सामाग्री किन्दा १५ प्रतिशत छुट दिइएको छ भने इलेक्ट्रिक सामानमा २० प्रतिशतसम्म छुट दिइएको छ ।

यो अफर २० डिसेम्बरदेखि १ जनवरीसम्म रहेको राठीले जानकारी दिए ।

jackson ribon