birat ribon

क्रिसमसको दिन फिलिपिन्समा भूकम्प

Neuro
क्रिसमसको दिन फिलिपिन्समा भूकम्प

विराटनगर । फिलिपिन्समा क्रिसमसको दित ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । आज बिहान फिलिपिन्सको बान्तागास प्रान्तमा केन्द्रित रहेर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरू आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

cura insider

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ७ः४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो ।

jackson ribon