birat ribon

संसद् विघटनविरुद्धको रिटको सुनुवाई गर्न पाँच न्यायाधीशको संवैधानिक इजलास

Neuro
संसद् विघटनविरुद्धको रिटको सुनुवाई गर्न पाँच न्यायाधीशको संवैधानिक इजलास

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवारले आफूसहित पाँच जनाको संवैधानिक इजलास गठन गरेका छन् ।

शुक्रबार हुने सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका हुन् ।

cura insider

पुस ५ गते सरकारले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । असंवैधानिक रूपमा संसद् विघटन गरेको भन्दै सर्वाेच्चमा १३ वटा रिट परेका थिए ।

jackson ribon