birat ribon

भोजपुरमा मर्मत गर्दैगरेको गाडी ‘ब्याक’ भएर किच्दा चालकको मृत्यु

Neuro
भोजपुरमा मर्मत गर्दैगरेको गाडी ‘ब्याक’ भएर किच्दा चालकको मृत्यु

भोजपुर । भोजपुरमा मर्मत गर्दैगरेको गाडी ‘ब्याक’ भएर किच्दा चालकको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५ काउलेमा शुक्रबार बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

cura insider

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

jackson ribon