birat ribon

संसद् विघटन विरुद्ध संवैधानिक इजलासमा सुनुवाई आज

Neuro
संसद् विघटन विरुद्ध संवैधानिक इजलासमा सुनुवाई आज

काठमाडौँ । संसद् विघटन विरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा आज हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सर्वाेच्चमा एक दर्जन रिट निवेदन परेका छन् । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।

cura insider

संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट दायर भएका थिए ।

jackson ribon