birat ribon

नवनियुक्त राजदूत डा. खतिवडाले लिए शपथ

Neuro
नवनियुक्त राजदूत डा. खतिवडाले लिए शपथ

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार डा. खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन् ।

cura insider

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

jackson ribon