birat ribon

सभामुख सापकोटाले भने : सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन सक्दैन

Neuro
सभामुख सापकोटाले भने : सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन सक्दैन

विराटनगर । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरे ।

संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा उक्त व्यवस्था भएको उनको भनाइ थियो ।

cura insider
No photo description available.

jackson ribon