birat ribon

युटुबमा आयो ‘छक्का पञ्जा–३’ (भिडियोसहित)

Neuro
युटुबमा आयो ‘छक्का पञ्जा–३’ (भिडियोसहित)

विराटनगर । प्रतीक्षारत फिल्म ‘छक्का पञ्जा–३’ लामो समयपछि बुधबार युट्युबमा सार्वजनिक भएको छ । ५१ दिनसमेत मनाएको यो चलिचत्र हाइलाइट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले आज फेसबुकमा एक स्ट्याटस लेख्दै आज छक्का पञ्जा–३ सावजनिक गर्ने जनाएका थिए ।

cura insider

छक्का पञ्जा र ‘छक्का पञ्जा २’ को सफलतापछि दीपक र दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ को निर्माण गरेका हुन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकका साथ दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायतका कलाकारको मुख्य भूमिका छ ।

jackson ribon